बिजुलीको पैसा बढी लिने घरबेटीमाथि कारबाही हुन्छ : कुलमान

विकल्प न्युज काठमाडौं , भदौ २९ गते । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले घरबेटीले कोठा भाडामा बस्नेसँग बिजुलीको पैसा बढी लिए कारबाही हुने बताएका छन्। आइतबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन्। प्राधिकरणले तोकेको अधिकतम रकमभन्दा बढी लिएको उजुरी आए कारबाही हुने उनको भनाइ छ। ‘अहिलेको कानुन अनुसार नेपाल … Continue reading बिजुलीको पैसा बढी लिने घरबेटीमाथि कारबाही हुन्छ : कुलमान